समाचार

आदर्श सञ्चार सहकारीद्वारा अनलाइन शुरु

आदर्श अनलाइनबागलुङ दैनिक र साप्ताहिक पत्रिकाका साथै धौलागिरी टेलिभिजनमा साझेदारी गरेको आदर्श सञ्चार सहकारी संस्था बागलुङले शनिवार डिजिटल पत्रिका (अनलाइन) […]

नयाँ टावरले गलकोटमा थ्रिजीको समस्या हल

थमन थापा सन्देश गलकोट नेपाल टेलिकमले गलकोट नगरपालिका ७ मल्मडॉडामा निर्माण भएको नयॉ मोवाईल टावरमा सेवा सञ्चालनमा ल्याएको छ । […]

बुलबुलको सफलता : ओस्कारमा सिफारिस

नेपाली चलचित्र उद्योगमा सर्वाधिक सफल मानिएको चलचित्र बुलबुल ओस्कारमा सिफारिस भएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा […]

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

विभागिय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौर तीज महोत्सव २०७६ को अवसरमा […]

भर्जिन गन्तव्य : धौलागिरी चक्रिय पदमार्ग

आदर्श अनलाइन बागलुङस्थापित पदमार्गहरु मोटरबाटो निर्माणका क्रममा भत्काइन थालेपछि जिल्लामा नयाँ पदमार्गको रेखांकन गरिएको छ । साविकको धौलागिरी अञ्चल भित्रका […]

म अबिवाहित तर दर्जनौ सन्तानको ‘आमा’ हुँ : पराजुली

बेवारिसे बालबालिकाका लागि अमोर सेवा नेपाल क्रियाशिल छ । स्याङ्जाको फेदिखोला गाउँपालिका–१ मा रहेको यस बालगृहमा अहिले २३ जना बालवालिका […]

‘आलु जोन’ धम्जामा भण्डारण गृह निर्माण

खेमराज गौतम बागलुङ ‘आलुु जोन’ को रुपमा परिचय बनाउदै गरेको जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा भण्डारण गृह निर्माण गरिएको छ […]

डेंगुको जोखिम पछि बागलुङमा सर्तकता

आदर्श अनलाइनबागलुङगण्डकी प्रदेशको राजधानी पोखरामा १० जना ट्राफिक प्रहरी सहित ४ सय ३९ जनामा भाइरल संक्रमण डेंगू देखिएको केही दिनमै […]

सिगानामा सुन्तला चिस्यान केन्द्र

खेमराज गौतमबागलुङउत्पादित सुन्तला संकलन गरी वेमौसममा बिक्रि गर्नका लागि बागलुङ नगरपालिका–८ सिगानामा सहकारीको अगुवाईमा सुन्तला चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण […]