समाचार

गलकोटमा लायन्स कल्व अफ ईन्टरनेशनल ३२५ जे को तेस्रो क्याबिनेट मिटिङ सुरु

थम्मन थापा बागलुङ लायन्स कल्व अफ गलकोट सिटी, गलकोट घुम्टे र गलकोट भ्यालीको संयुक्त आयोजनामा गलकोट नगरपालिका ३ हटिया बजारमा […]

देश जोगाउन संघर्ष थालनी गर्दैछौँ : महासचिव पोखरेल

आदर्श अनलाइन, म्याग्दीनेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनताको चाहना अनुरुप काम गर्न नसकेको आरोप लगाउनु भएको छ […]

तराई–मधेशका अधिकांश क्षेत्रमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपात

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । […]

आजको मौसम : मधेस र लुम्बिनीमा हुस्सु र कुहिराे लाग्ने

आदर्श अनलाइन, बागलुङहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार […]

त्रिभुवन मा.विका विद्यार्थीलाई प्रभावकारी भाषणकला तालिम

आदर्श अनलाइन, बागलुङ विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीलाई बिहिबार प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ। […]

आदर्श सञ्चारका सल्लाहकार महतकी आमाप्रति श्रद्धाञ्जली

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका […]

युवालाई व्यवसायमा जोड्न मोदी गाउँपालिकाद्वारा मिनिटेलर मर्मत तथा हेयरकटिङ तालिम सुरु

आदर्श अनलाइन, बागलुङपवर्तको मोदी गाउँपालिकाले युवाहरुमा सीप विकास गर्दै व्यवसायीक बनाउँनका लागि मिनिटेलर मर्मत तथा हेयरकटिङ तालीम सुरु गरेको छ […]

राष्ट्रियसभा निर्वाचनका लागि आज मतदान हुँदै, १९ सिटका लागि ५१ उम्मेदवार मैदानमा

आदर्श अनलाइन, बागलुङराष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका […]

शेयर सदस्यले ब्यूँताए पोखराको इमेज सहकारी : सञ्चालक समितिको अध्यक्षमा चन्दिरा शाक्य

आदर्श अनलाइन, पोखरासञ्चालकहरु सम्पर्कविहीन भएका कारण ९ महिनादेखि बन्द रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीलाई शेयर सदस्यहरुले […]

सहकारीको गुणस्तर बढाउन एकीकरणमा जाऔ : अध्यक्ष मल्ल

आदर्श अनलाइन, काठमाण्डौ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीलाई संख्यात्मक भन्दा पनि गुणस्तरीय बनाउनका लागि एकीकरणमा जोड दिनु पर्ने […]