समाचार

सहकारीको साख बढाउन सहकार्य गरेर अगाडि बढ्छौ : महासंघ अध्यक्ष मल्ल

आदर्श अनलाइन, काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष ओमदेवी मल्लले सहकारीको साख बढाउनका लागि सबैसंग सहकार्य गरेर अगाडि […]

ढोरपाटन जीप दुर्घटना : तीन घाइतेलाई हेलिकप्टरद्वारा पोखरा पठाइयो

आदर्श अनलाइन, बागलुङबागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाइै हेलिकप्टर मार्फत पोखरा पठाइएको छ ।बुर्तिबाङ […]

गैरआवासीय नेपाली तारा–सिजन ४ ले पायो ५ फाइनलिस्ट

आदर्श अनलाइन, दोहा‘गैरआवासीय नेपाली तारा–२०२३ कतार (सिजन ४) ले फाइनलिष्ट पाएको छ । गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु […]

बागलुङमा प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

आदर्श अनलाइन, बागलुङ बागलुङमा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । बागलुङ एकता क्लबको आयोजनामा आजदेखी संचालन […]

जिल्लामा हुने फुटबल प्रतियोगितामा स्थानीय रेफ्री

आदर्श अनलाइन, म्याग्दी म्याग्दी जिल्लामा हुने अधिकांश फुटबल प्रतियोगितामा अम्पायरको भुमिकामा जिल्लाकै युवाहरु देखिने गरेका छन् । गत मंसिरमा सकिएको […]

राप्रपाले मनायो पृथ्वीजयन्ती

आदर्श अनलाइन, म्याग्दीराष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा स्मृती कार्यक्रम गरेको छ । राप्रपा म्याग्दीको आयोजनामा पार्टी […]

महिला नेतृत्वमा आउन सकेमा देशको कायापलट हुन्छ : बिटालु

आदर्श अनलाइन, म्याग्दी महिलाहरु राजनैतिक नेतृत्वमा आउन सकेको खण्डमा मात्रै देशको कायापलट हुन सक्ने अखिल नेपाल महिला संघ गण्डकी प्रदेश […]

आजको मौसम: कोशी र गण्डकीमा बदली, तराईका अधिकांश भूभागमा हुस्सु/कुहिरो

आदर्श अनलाइन, बागलुङहाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले […]

एकता क्लबको प्रथम स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी पुरा

रोहन जि.सी, बागलुङ बागलुङमा भोली देखी शुरू हुने प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा […]

‘जान्नेलाई छान्ने’ रास्वपाको अभियान : खानेपानीमा केबी रानालाई समर्थन

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले के.बी राना मगरको समुहलाई समर्थन गर्ने भएको छ । […]