समाचार

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

आदर्श अनलाइन, बागलुङहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल […]

स्वयंसेवी ठुलीदिदीलाई पुर्नताजगी तालिम

आदर्श अनलाइन, बागलुङविवाईसी बागलुङद्वारा सञ्चालित सिकाई परियोजना अन्तरगत जिल्लाको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाकामा कार्यरत सामुदायिक स्वयंसेवी ठुलीदिदीहरुलाई तीन दिने […]

भूकम्प प्रभावितलाई सहयोगका लागि जिल्ला सहकारी संघ बागलुङको आव्हान

आदर्श अनलाइन, बागलुङ जिल्ला सहकारी संघ लिमिटेड बागलुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई सहयोगका लागि जिल्लामा क्रियाशिल सहकारी संघ […]

योजना छनौट र प्राथमिकिकरण गरेर काम गर्नु पर्छ : मन्त्री जुग्जाली

आदर्श अनलाइन, म्याग्दीगण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले विकास योजनालाई परिमाणमुखी बनाउन योजना छनौट […]

थापाको उपचारका लागि बानपाद्धारा २ लाख १३ हजार सहयोग

आदर्श अनलाइन, बागलुङमेरूदण्डमा जटिल प्रकारको क्यान्सर लागेपछि उपचारमा रहेका बागलुङ नगरपालिकाका पुर्व जनप्रतिनिधि गणेश बहादुर थापाको उपचारका लागि बागलुङ नगरपालिकाले […]

नेपाली कांग्रेस बागलुङ–२ को सम्मेलन स्थगन

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेस बागलुङले तिहार अगाडिका सबै पूर्व निर्धारित कार्यक्रम स्थगन गरेको छ । शुक्रबार राति गएको भूकम्पले जाजरकोट […]

पार्टीमा व्यक्ति हैन विचारको पछि लागौं—आचार्य

आदर्श अनलाइन, बागलुङनेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले काँग्रेस पार्टीको संगठनलाई मजबुत बनाउन व्यक्ति नभएर विचारको पछाडी लाग्नुपर्ने बताएका छन […]

आदर्श सञ्चारको योजना तर्जुमा गोष्ठी सम्पन्न

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शनिबार त्रैमासिक तथा वार्षिक योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । चालु […]

भूकम्पबाट भएको क्षतिप्रति आदर्श सञ्चार सहकारीद्वारा दु:ख व्यक्त

आदर्श अनलाइन, बागलुङ भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले दुख व्यक्त […]

संकल्प सहकारीको ११ औँ वार्षिक साधारण सभा

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले सहकारीले शेयर सदस्यलाई विश्वास दलाउनु पर्ने बताउनु […]