विचार

युवा विदेशमा : कसरी सम्भव हुन्छ समृद्धि र विकास ?

सरोजराज पन्तविदेशीनु पक्कै पनि रहर न भै विवशता हो । आज देशका होनहार युवाहरु स्वदेशमा बेरोजगार भइ सामाजिक, सांस्कृतिक विकृति […]

‘न बदलिएको बदलाव’

राम सुवेदीनागरिक चेतनाको मूल दृष्टिकोण हाम्रो सामाजिक, राजनैतिक दृष्टिहुँदै व्यवहारिक चेतनामा परिवर्तन हुनु हो । केही विद्धानहरु यहि परिवेश गोलमोटोल […]

स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय

शुभेक्षा पन्तन्यायको धारणा विधिशास्त्रको सिद्धान्त भन्दा पनि पुरानो विषयबस्तु हो । कुनै पनि मुद्धा, मामिलामा वकिलहरुले पेश गरेका सबै प्रमाण […]

हाम्रा पूर्वजका अनुशरणीय क्रियाकलापहरु

सरोजराज पन्तपूर्वजहरु क्रियाकलापहरुको विश्लेषण गर्दा उनीहरु वास्तवमा वैज्ञानिक चिन्तनबाट अगाडि बढेको प्रमाणित हुन्छ । अहिले बजारमा बेसारको बारेमा धेरै चर्चा […]

प्रेम पूजारी दाँते अलिगरि

शिवशरण ज्ञवालीरोमको पतनदेखि पुर्नजागरणसम्मको समयलाई पाश्चात्य जगत्मा मध्यकाल मानिन्छ । मध्यकालको समय इशाको पाचौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म हो । यतिबेला […]

रसिया – युक्रेन युद्द र विश्वयुद्दको खतरा

सज्जन कुमार सिंहरुसी राष्ट्रपति तथा नेता भ्लादिमर पुटिनले एक अन्तवातामा बोलेको कुराले संसारलाई नै तरंगित गरेको छ । यदि कसैले […]

आधुनिकताले भित्राएका समस्याहरु

शुभेक्षा पन्तसमय सापेक्ष आधुनिक जीवन यापन गर्नु नराम्रो कुरा होइन । तर, आधुनिकताको नाममा आफ्नो देशको मौलिकता, स्थानीय संस्कार, संस्कृति, […]

एमसीसीको विरोधमा तातेको सडक

कृषिता अधिकारी (निशा)यतिबेला हामी आम जनता एमसिसिको बिरुद्धमा चर्काे आन्दोलनमा उत्रिरहेका छौ । विभिन्न समाचार, मिडिया, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा […]