विचार

आवधिक निर्वाचनमा जालसाजी !

राम सुवेदी राजनैतिक स्वार्थले आवधिक निर्वाचन प्रणालीमा जालसाजीपूर्ण अभिव्यक्तिहरु आएका छन् । यो लोकतन्त्रको खिपाल हो । राज्य सत्ताको बागडोर […]

कोरोनाका नियन्त्रणको विकल्प लकडाउन हैन

लक्ष्मी जिसी कार्कीकोरोना महामारीको तेस्रो लहर आए संगै संक्रमितको संख्या दिन प्रतिदिन बढेको छ । बागलुङमा धेरै मानिसहरु संक्रमित भएको […]

स्वास्थ्य समस्याका कारण र समाधान

जीवन शाक्यनेपालमा बुढेसकालमा निरोगी हुनु एउटा भाग्य भन्नु पर्ने अवस्था छ, किनभने एकाध वाहेक प्राय मुटुरोग, उच्च रक्तचाप, चिनीरोग, दीर्घ […]

बदलिँदो समाज र भित्रिएको सामाजिक विकृति

कृषिता अधिकारी (निशा)समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म आदि अङ्गाल्ने वा एकै स्थानमा बसोबास […]

हरेक गतिविधिलाई राजनीतिक प्रश्रयः सहि वा गलत ?

सन्ध्या आचार्य राजनीति देश परिवर्तनको संवाहक हो । अर्थात सहि नीति, नियम निर्माणका लागि राजनीति गरिन्छ । देशको राज्य व्यवस्था […]

संघर्षमा अडेको जीवन र वर्षौको कोरोना कहर

सरोजराज पन्तसंसार आज कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी तेस्रो लहरको महामारीबाट आक्रान्त बनेको छ । यसले स्वास्थ्य क्षेत्रमामात्र नभइ […]

महाभारतको कथा र हाम्रो स्वास्थ्य संसार

जीवन शाक्यमहाभारतमा एउटा कथा छ , पाँच पाण्डवका श्रीमती द्रौपतीको । एकदिन तिनले एउटा शिद्ध ऋषिमुनी आएको थाहा पाएपछि आफ्नो […]

सार्वजनिक सम्पत्तीमा बतासको कर्के नजर र प्रेम आलेको सक्रियता

सज्जन कुमार सिँहओम्नि समूहको चर्चा पछि देशभर अहिले बतास समूह चर्चामा आएको छ । बतास कता कता चल्छ, त्यसको ठेगान […]