विचार

बागलुङमा भजन कलाकारको संगठित स्वर

राजु खड्काहाम्रो सनातन धर्म, मौलिक संस्कृति,परम्परा र सभ्यतालाई भजनमा देख्न सकिन्छ । भजनले ज्ञान, सत्य र उर्जालाई उजागर गर्दछ । […]

नेपाली समाजमा ‘भ्यालेनटाइन डे’ प्रणय दिवसको प्रभाव

सरोजराज पन्त समाज र संस्कृति गतिशील भएकोले निरन्तर परिवर्तन भई रहन्छ । प्राचिन समाज देखि वर्तमान समाजको तुलनागर्दा अनगिन्ती परिवर्तनहरु […]

अग्नी परीक्षामा न्यायालय

लोकेन्द्र निरासीकानुन सबैका लागि समान हुुन्छ र कानुनभन्दा माथि कोही पनि हुुँदैन भन्ने न्यायको सर्वमान्य सिद्धान्त रहेको छ । विश्वका […]

औंसीमा हलो किन र केका लागि बार्नेः एक वैज्ञानिक रहस्य

भूमिश्वर गैरेआज चन्द्रमास अनुसार माघ कृष्ण औसी (माघे औंसी) सुर्योदय विहान ०६ः४६ बजे भई सक्यो भने सुर्यास्त साँझ ५ः५१ मा […]

नागरिक अधिकारका लागि राजनीति

शुभेच्छा पन्तप्रत्येक व्यक्तिले जाति, भाषा, धर्म, लिंग, राष्ट्रियता, उत्पत्ति, सामाजिक तथा आर्थिक स्थिति र राष्ट्रिय सिमानाका बाबजुद पनि आफूमा अन्तर्निहित […]

वर्तमान नेपाल र नेपाली चाह

कृषिता अधिकारी (निशा)शान्तिको अग्रदुत गौतम बुद्धको देश नेपाल । भौगोलिक आकारले सानो भएता पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपाल । […]

नेतालाई नैतिकताको पाठ कहिले सिकाउने ?

शिव चालिसे प्रथम अन्तरिक्ष यात्री युरी गागरिनलाई अन्तरिक्षबाट फर्किए पछि रसियाको एउटा पत्रिकाले अन्र्तवार्ता लिँदै एउटा प्रश्न सोधियो–‘तपाई कोही नभएको […]

प्राकृतिक उपचारको खानी : सिंगा तातोपानी

सरोजराज पन्त तातोपानीमा मानिसहरुको चाप बढ्दै छ । ग्याष्ट्रिक, वाथ, यूरिक एसिड, प्यारालाइसिस, पूर्ण निको, छालाको रोग आराम हुने अवस्था […]

रिपोर्टरको डायरी : समाचार डेस्कदेखि आइसोलेसनसम्म

खेमराज गौतमकोरोना भाइरसको संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिसकेको थियो । नेपालमा कोराना भित्रिनेमा ठुलो संशय पैदा भइरहेको थियो । त्यही […]