विचार

परिवर्तित नीति नियमसंगै आशाको दियालो

कृषिता अधिकारी (निशा )साँच्चै नै यतिबेला जनमानसमा एउटा आशाको दिपालो बल्न थालेको छ । देशमा विभिन्न आपराधिक क्रियाकलाप घटिरहँदा त्यस्ता […]

बाहुन समुदायमा पाहुनालाई गरिने स्वागत–सत्कार

तुल्सीराम पाण्डेसाँझका पाहुना देवता स्वरुप मानिन्छन् । उनीहरुको राम्रो सम्मान गरेमा देवता खुसी हुन्छन् भन्ने विश्वास नेपाली समाजमा अझै म्मि […]

भ्रष्टाचार र यसका नियन्त्रणका उपाय

शुभेच्छा पन्त सामान्य अर्थमा भ्रष्टाचार भनेको नगद लेनदेन र आर्थिक घुस लिनु, दिनु भन्ने बुझिन्छ । वास्तवमा भ्रष्टाचारलाई यति भनेर […]

किन बन्न सकेन कृषि पेशा जिविकोपार्जनको आधार !

सरोजराज पन्तकृषि प्रधान देश नेपाल आज अरबौ रुपैयाको प्याज, गोलभेडा, अन्य तरकारी, खाध्य उत्पादन लगायत माछा, मासु आदि आयात गर्न […]

धार्मिक विवाद किन ? वेद नपढेर !

–चन्द्रकान्त पौडेलजिसस क्राइस्ट कृष्णकै अनुयायी थिए भन्दा अपत्यारिलो जस्तो लाग्छ झट्ट सुन्दा, पढ्दा, बुझ्दा । तर, वास्तविकता र गहिराईमा अन्वेषण […]

गर्भपतन, नेपालमा यसको कानुनि व्यवस्था

लक्ष्मण ढकाल गर्भलाई जिवित भएर जन्मीनुपुर्वनै अन्त्य गरिने प्रकृयालाई गर्भपतन भनिन्छ  गर्भपतन २ तरिकाले हुन सक्छ, पहिलो सरिरको फिजियोलोजिकल कारणले, […]

कोरोना संकटमा आदर्शको अभियान

दिपकराज सापकोटाप्रबन्धकआदर्श सञ्चार सहकारी संस्था लिमिटेड, बागलुङ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्दो अवस्था र लकडाउनको […]

थपिदै कानुन : फितलो कार्यान्वयन

शुभेच्छा पन्तकानुन राज्य सञ्चालनको महत्वपुर्ण प्रमुख आधार हो । कानुनविना समाजमा अमन चयन, शान्ति, सुव्यवस्थाका साथ साथै राज्यमा निष्पक्ष न्याय […]