खेलकुद

फुटसल प्रतियोगिताको उपाधि म्याग्दी वर्कसप र बिटिडीलाई

आदर्श सञ्चार, म्याग्दी म्याग्दीको बेनीमा सोमबार सम्पन्न वाण्टेड कप फुटसल प्रतियोगिताको म्याग्दी वर्कसपको टिम सौरभ र ब्रोदर्श टिल डेथले हात […]

कालिका कपको उपाधि गलकोटलाई

आदर्श, सञ्चार बागलुङ कालिका कप पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले चुमेको छ । सोमबार सम्पन्न फाइनल खेलमा […]

जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा श्रेष्ठ

आदर्श सञ्चार, म्याग्दी खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ नियुक्त हुनु भएको छ । श्रेष्ठले खेल क्षेत्रको सुधारका लागि […]

कालिका कपको फाइनलमा जैमिनी र गलकोट भिड्ने

आदर्श सञ्चार, बागलुङ  बागलुङमा जारी कालिका कप पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको फाइनल खेल सोमबार बिहानदेखि हुने भएको छ ।  […]

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी पर्वतलाई

आदर्श सञ्चार दोहा, कतारपर्वत समाज कतारले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजक पर्वतले हात पारेको छ । गैरआवासीय […]

गण्डकीका पूर्व कप्तान हरि पाण्डे भलिबल खेल्न कतारमा

आदर्श सञ्चार, दोहा कतार गण्डकी प्रदेशका भलिबल टिम क्याप्टेन एवं चर्चित राष्ट्रिय खेलाडी हरि पाण्डे भलिबल खेल्न कतारमा आईपुगेका छन् […]

पर्वत समाज कतारको आयोजनामा भलिबल प्रतियोगिता सुरु

आदर्श सञ्चार दोहा,कतारकतारमा रहेका नेपाली समुदायलाई खेलमार्फत एकताबद्ध गर्दै स्वस्थ्य जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले कतारमा जिल्ला स्तरिय भलिबल प्रतियोगिता सुरु […]

बागलुङमा तेस्रो संस्करणको जेसीज कप फुटबल हुने

आदर्श सञ्चार, बागलुङबागलुङ जेसीजको आयोजनामा जेसीज कप फुटबल हुने भएको छ । जेसीज वर्ष २०२५ को बागलुङ शाखाले फागुन १९ […]

बागलुङमा फागुन ११ देखि लखन कप हुँदै

आदर्श सञ्चार, बागलुङआगामी फागुन ११ देखि १५ गतेसम्म बागलुङमा नेपालका प्रथम सहिद लखन थापामगरको स्मृतिमा ‘चौथो लखन कप–२०८१’ संचालन हुने […]

बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

अमृत बास्कुने, म्याग्दी जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीमा १० औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय […]