खेलकुद

कालिका यूपीभीसी फूटसल प्रतियोगिताको उपाधि बागलुङ एकता क्लवलाई

रोहन जि.सी, बागलुङ संयुक्त चार युवा क्लव बागलुङले आयोजना गरेको राजेन्द्र स्मृति यूपीभीसी कप फूटसल प्रतियोगिताको उपाधि बागलुङ एकता क्लवले […]

एसईई कप फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफलाई

रोहन जि.सी, बागलुङ बागलुङमा आयोजित अन्तर विद्यालय स्तरीय एसईई कप फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुलले हासिल गरेको […]

जेसीज कप अन्तरगत सेमिफाइनलको समिकरण पुरा

आदर्श अनलाइन, बागलुङ बागलुङ जेसीजले आयोजना गरेको प्रथम अर्ना जेसीज कप फुटवल प्रतियोगिता अन्तरगत सेमिफाइनलको समिकरण पुरा भएको छ । […]

नेपाल पुलिस क्लबलाई कालिका कपको उपाधि

आदर्श अनलाइन, बागलुङचैत्रेदसैँ मेलाका अवसरमा आयोजना गरिएको ‘कालिका कप खुल्ला पुलिस भलिबल प्रतियोगिता’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ […]

चैत्राष्टमी मेलामा तीन लाख राशीको राष्ट्रिय भलिबल प्रतियोगिता शुरू

रोहन जि.सी, बागलुङ गण्डकी प्रदेशको सबैभन्दा ठूलो मेला लाग्ने पर्व चैत्राष्टमी अवसरमा बागलुङ सदरमुकाममा लागेको चैते दशै मेलालाइ भब्य रूपमा […]

क्रिकेटर केसी र भण्डारीलाई बानपाको सम्मान

आदर्श अनलाइन, बागलुङक्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगद सहित सम्मान गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले […]

म्याग्दी कप–२०७९ को उपाधि पश्चिम म्याग्दीलाई

अमृत बास्कुने, म्याग्दी म्याग्दीको बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी मालिका गाउँपालिका–६ दरवाङको पश्चिम म्याग्दी […]

पश्चिम म्याग्दी र कालिपुल युनाइटेड फाइनलमा

अमृत बास्कुने, म्याग्दीबेनीमा जारी म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड […]

म्याग्दी कप : तेश्रो दिन सकिदा सम्म सेमी प्रवेशमा अझै तीन टिमको अन्यौल

अमृत बास्कुने, म्याग्दी हिमाली जिल्ला म्याग्दीको बेनीमा चैत १ गते देखि शुरु भएको म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल […]

आजदेखि म्याग्दी कप

अमृत बास्कुने, म्याग्दीम्याग्दीको बेनीमा आजदेखि सञ्चालन हुने म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । […]

ट्रेन्डिंङ

  1. १३ तस्बिरमा हेर्नुहोस बालमैत्री बागलुङ नगर घोषणा
  2. पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन
  3. बागलुङ र पर्वत जोड्ने कालीण्डकी पुल संचालनमा
  4. नागरिकमा भएको निरासा चिर्ने काम गरि रहेका छौँ–उपप्रधानमन्त्री सिंह
  5. धौलागिरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा थापा
  6. यो सरकार स्थायित्वका लागि हो–उपप्रधानमन्त्री सिंह
  7. अहिलेको सरकार निर्वाचन सम्म टिक्छ : उपप्रधानमन्त्री सिंह
  8. सरकारले उद्योग मैत्री वातावरण बनाएको छ :अध्यक्ष ढकाल
  9. अनुशासननै जीवनको महत्वपूर्ण आधार
  10. अस्पताल व्यवस्थापन समितिको पदस्थापन, जिम्मेवारी बोध नगर्ने स्वास्थ्यकर्मीलाई कार्वाही गर्छु : मन्त्री पाठक