खेलकुद

बागलुङ बडिगाडका २ खेलाडी थाइल्याण्ड ओपन कराते दोमा भाग लिन जाँदै

आदर्श अनलाइन, बागलुङबागलुङका २ खेलाडी अगस्ट १९ देखि २३ सम्ममा थाइल्याण्डमा हुने थाइल्याण्ड ओपन कराते दो प्रतियोगितामा सहभागिता जनाएने भएका […]

प्रथम चिल्ड्रेन लाईफ खुल्ला फुटसलको उपाधि गुठी युनाईटेडलाई

रोहन जि.सी बागलुङ चिल्ड्रेन लाईफ खुल्ला फुटसल प्रतियोगिताको उपाधि गुठी युनाईटेडले हात पारेको छ । चिल्ड्रेन लाईफ स्पोर्टस क्लब जुनियर […]

अष्टेलियाको क्रिकेट क्लबद्धारा बागलुङको क्रिकेट क्लबलाई किट सहयोग

रोहन जि.सी बागलुङहिमालयन वारिर्यस अष्टे«लियाले बागलुङको चर्चित क्रिकेट क्लब धौलागिरी क्रिकेट क्लब (डि.सी.सी) लाई क्रिकेट साम्रागी सहयोग गरेको छ । […]

दोस्रो युनाईटेड एफसी नक-आउट फुटबल प्रतियोगिताको उपाधी आयोजकलाई

आदर्श अनलाइन, दोहा कतार दोस्रो युनाइटेड यूथ क्लब नकआउट नाइन–ए–साइड प्रतियोगिताको उपाधी आयोजकले उचालेको छ । बकर–इदको अवसरमा आयोजित प्रतियोगिताको […]

अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि सिदार्थलाई

आदर्श अनलाइन, बागलुङबागलुङमा हालै सम्पन्न अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिताको उपाधि सिदार्थ शिक्षा सदनले प्राप्त गरेको छ । उक्त प्रतियोगिता […]

बागलुङमा अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता शुरु

आदर्श अनलाइन, बागलुङबागलुङमा अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । उक्त प्रतियोगिता गुठी युनाईटेड क्लबको आयोजनामा शुरु […]

मध्य वर्षातमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, विद्यार्थीलाई सास्ती

डम्मर बुढा मगर, बागलुङबाढी पहिरोले गाउँदेखि बजार र बजारदेखि गाउँ जाने सडकहरु ठप्प छन् । यात्रुलाई यात्रा गर्न निकै कठिन […]

बागलुङमा अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने

आदर्श अनलाइन, बागलुङबागलुङमा भोलिदेखि अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता शुरु हुने भएको छ । गुठी युनाईटेड क्लबको आयोजनामा असार १७ […]

बागलुङमा अन्तर विद्यालय स्तरीय शिक्षकहरुको फुटसल प्रतियोगिता शुरु

रोहन जि.सी, बागलुङबागलुङमा अन्तर विद्मालय स्तरिय शिक्षकहरुको फुटसल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलको आयोजना […]

दोस्रो हारसँगै नेपालको एएफसी कपको छनोट सम्भावना सकियो

आदर्श अनलाइन, काठमाडौंलगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ। शनिबार राति कुवेत सिटीस्थित […]