प्रदेश विशेष

मालढुंगा–बेनी सडक स्तरोन्नति गरिदै

आदर्श अनलाइन, बागलुङम्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक दैनिक दैनिक रुपमा मर्मत गरिने भएको छ । निर्माणधिन बेनी–जोमसोम […]

किन रोकियो हाइअल्टीच्यूड खेल मैदान निर्माण ?

आदर्श अनलाइन, म्याग्दीनिकै ठुलो महत्व र लक्ष्य प्राप्तीका लागि भन्दै २०७८ सालमा निर्माण सुरु भएको खेल मैदान निर्माण कार्य रोकिँदा […]

भाडादर समायोजन नहुँदा समस्या

आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिका–९ नेप्टेचौर पुग्नका लागि स्थानीय बासिन्दाले बेनीदेखि पोखरा पुग्ने जति भाडा तिर्नु पर्ने गरेको गुनासो गरेका छन् […]

मुक्तिनाथमा घोडासँगै घर चलाउँदै युवाहरु

अमृत बास्कुने, म्याग्दीवैदेशिक रोजगारीमा पुगेर फर्केपछि रुकुमबाट मुस्ताङ आइपुग्नु भएका लब्सन बिकले घोडामा मुक्तिनाथ दर्शनका लागि मानिस बोक्न थाल्नु भएको […]

मंसिर दोस्रो साता लायन्स कप फुटबल हुँदै

आदर्श अनलाइन, म्याग्दीधेरैजसो पुरुषको खेलकुद गतिबिधिहरु भै रहेको अवस्थामा छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीमा छात्रा फुटबल प्रतियोगिता अयोजना […]

बागलुङमा यात्रुबाहक बस दुर्घटनामा २१ जना घाइते

आदर्श अनलाइन, बागलुङमध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको […]

प्यारालाइसेस भएका अमर औषधीको जोहो गर्न ह्वीलचियरमा बसेर फलफूल बेच्दै

आदर्श अनलाइन, म्याग्दी हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–८ को नेटेचौर चोकमा बिहानै देखि ह्वीलचियरमा बसेर ग्राहको प्रतिक्षा गर्नुहुन्छ ४७ वर्षिय […]

स्वास्थ्यमन्त्री कृष्ण पाठकद्वारा धौलागिरी अस्पतालको आकस्मिक अनुगमन

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले आइतबार धौलागिरी अस्पताल बागलुङको आकस्मिक अनुगमन तथा निरिक्षण गर्नु भएको छ । […]

मुक्तिनाथदेखि थोरङ्लापाससम्मको पदमार्ग सरसफाइ

अमृत बास्कुने, म्याग्दीहिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ देखि राउण्ड अन्नपुर्ण पदमार्ग अन्तरगतको थोरङ्लापास सम्मको मुस्ताङ तर्फको पदमार्गमा सरसफाइ गर्नुका साथै फोहोर […]

‘साना बजेटका योजना स्थानीय तहलाई नै दिनु पर्छ’

आदर्श अनलाइन, म्याग्दीप्रदेश मामिला तथा कानुन समितिले साना बजेटका योजनाहरु स्थानीय तहलाई नै दिनु पर्नेमा जोड दिएको छ । म्याग्दी […]