बाग्लुङ

समाज रुपान्तरणका लागि सहकारी उत्तम विकल्प हो : सहायक प्रजिअ बराल

आदर्श अनलाइन, बागलुङ बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले समाज समग्र रुपान्तरणका लागि सहकारी नै उत्तम विकल्प भएको बताउनु […]

काठेखोलाको रेशमा विपत व्यवस्थापन कार्यक्रम

रोहन जि.सी, बागलुङ बागलुङ काठेखोला गाँउपालिकाको रेश नुन्थला माध्यमिक विद्यालयको आयोजनामा मंगलबार विपद व्यवस्थापन तथा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम […]

बागलुङमा प्रथम अमाचियोर फुटसल प्रतियोगिता हुने

रोहन जि.सी, बागलुङ बागलुङमा कात्तिक १ गतेदेखी जिल्ला स्तरीय खुल्ला फुटसल प्रतियोगिता शुरु हुने भएको छ । अजितजंग रायमाझीको प्रायोजनामा […]

नुवारा चापावोट खेलकुद विकास समितिको दसैँ मेला सुरु

आदर्श अनलाइन बागलुङनुवारा चापावोट खेलकुद विकास समितिले आयोजना गरेको बडा दसैँ मेला मंगलबारबाट सुरु भएको छ । मेलाको उद्घाटन समाजसेवी […]

बागलुङमा टिभिएसको नयाँ सोरुम

रोहन जि.सी, बागलुङ टिभिएसको नयाँ सोरुम जि.के अटोमोवाइल प्रा.लि बागलुङ बजारमा सञ्चालनमा आएको छ । ग्राहकहरूलाई टिभिएस मोटरसाइकल तथा स्कुटरको […]

मालिकाका विद्यार्थीलाई नेतृत्व विकास तथा भाषण कला तालिम

रोहन जि.सी, बागलुङ मालिका पूर्व विद्यार्थी मञ्चको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर ५, मालिकामा विद्यार्थीका लागि नेतृत्व विकास तथा भाषण […]

एनआरएनको सचिव पदमा बागलुङका होमनाथ शर्माको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङबागलुङको बलेवाका होमनाथ शर्माले गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पछिल्लो […]

निसीखोला गाउँपालिका अध्यक्ष सुर्य घर्तीलाई उच्च अदालतद्वारा साढे ३ वर्ष कैद सजाय फैसला

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिका अध्यक्ष लागुऔषध गाजा मुद्वामा दोषी ठहर हुनुभएको छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध गाँजाचरेस (लागूऔषध […]

चाडपर्व लक्षित सरसफाइ कार्यक्रम सम्पन्न

सुजन रेग्मी, बागलुङसामाजिक कार्यमा अग्रसर लियो क्लब अफ धौलागिरी बागलुङले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय चर्चामा रहेको […]

कमल शर्मा फाण्डेशनद्वारा धौलागिरी अस्पताललाई अत्याधुनिक उपकरण सहयोग

आदर्श अनलाइन, बागलुङ आफ्नो श्रीमानको मृत्युपछि स्थापना गरिएको कमल शर्मा फाउण्डेशनले धौलागिरी अस्पताललाई प्रयोगशालामा प्रयोग आउने अत्याधुनिक उपकरण प्रदान गरेको […]