बाग्लुङ

विपदबाट हुने जोखिम न्यूनिकरण गर्न ‘विपद प्रतिकार्य योजना’ सार्वजनिक

आदर्श अनलाइन, बागलुङविपद्बाट प्रभावितलाई आपतकालिन आवश्यकता, पुर्नलाभ र पुर्नस्थापनाका लागि सहज बनाउँने उद्देश्यले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना सार्वजनिक […]

इमेज बचत पीडित संघर्ष समितिद्वारा राँकेजुलुस प्रदर्शन

लक्ष्मी शर्मा, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका बचत कर्ताले बचत फिर्ताको माग गर्दै राँकेजुलुस प्रदर्शन गरेका छन् । […]

पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङदरमखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् । दरमखोला हाइड्रोपावरमा लेवरको काम गर्दै […]

क्षेत्री समाज बागलुङको स्थापना दिवसमा वृक्षारोपण

लक्ष्मी शर्मा, बागलुङक्षेत्री समाज बागलुङका सल्लाहकार तेजबहादुर खत्रीले समाजिक सदभाव कायम राख्दै सभ्य समाज निर्माणका लागि सम्पूर्ण जात जातीबिच एकता […]

मृत्युपछि पनि ठगिन्छन् नेपाली

रोहन जि.सी, बागलुङ वैदेशिक रोजगार वोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले बैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका आफ्न्तले प्राप्त गर्नुपर्ने राहत रकम […]

सरकारले सहकारीलाई कानूनी रुपमा सहजीकरण गर्नुपर्छ : सभामुख घिमिरे

आदर्श अनलाइन, काठमाडौं प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले सहकारीको विकास र प्रवद्र्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने बताउनु भएको […]

बैंङ्क तथा वित्तिय संस्थालाई तत्काल कर्जाको व्याजदर घटाउन उद्योग वाणिज्य संघको आग्रह

मनकुमारी केसी, बागलुङउद्योग वाणिज्य संघ बागलुङले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र पठाएको छ । नेपाल राष्ट्र […]

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङको अध्यक्षमा ११ आकाङ्क्षी

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङको तेस्रो अधिवेशन नजिकिदै छ । संस्थाको ०७९ वैशाखमा सम्पन्न चौथो […]

लागुऔषध दुरुपयोग विरुद्ध तमानखोलाका युवा तथा विद्यार्थीलाई सचेतना कार्यक्रम

रोहन जि.सी, बागलुङ दिनानु दिन बढ्र्दै गईरहेको लागु औषध दुव्र्यसनको समस्या समाधान गर्नको लागि तमानखोला गाउँपालिकामा युवा तथा विद्यार्थीलाई लागुऔषध […]

१०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा धौलागिरी अस्पतालका बिरामीलाई फलफुल वितरण

रोहन जि.सी, बागलुङ ‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नारा सहित १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड […]