कास्की

सहकारीको ऋण नतिर्नेलाई राज्यका सेवा सुविधा नदिन सहकारी संघ कास्कीको माग

आदर्श अनलाइन, बागलुङ, जिल्ला सहकारी संघ लिमिटेड कास्कीले सहकारीबाट ऋण लगेर नतिर्नेहरुबाट ऋण असुलीका लागि सहयोग गरिदिन नियमनकारी निकायलाई आग्रह […]

पोखरामा रोपाईं महोत्सव, सहकारी उत्पादनमा साझेदारी गर्न प्रदेश सरकारको जोड रहने सहकारी मन्त्री जि.सीको भनाई

आदर्श अनलाइन, पोखरा आयातलाई प्रतिस्थापन, निर्यातलाई प्रबद्र्धन गर्ने नाराका साथ एग्रो टुरिजम सहकारी संस्था लिको आयोजनामा रास्ट्रिय धान दिबस २०८० […]

तीन महिनामा एक सय २५ जना पीडित

आदर्श अनलाइन, कास्कीगण्डकी प्रदेशमा सन् २०२३ जनवरी देखी मार्चसम्ममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट एक सय २५ जना पीडित […]

गण्डकी प्रज्ञा प्रतिष्ठानको सक्रियता प्रति मुख्यमन्त्री सन्तुष्ट

आदर्श अनलाइन, पोखरागण्डकी प्रज्ञा प्रतिष्ठानले गर्ने गरेका गतिविधिप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सन्तुष्टी व्यक्त गर्नुभएको छ । प्रतिष्ठान स्थापनाको […]

जटेश्वर कृषि सहकारीको टोलीद्वारा आदर्श सञ्चारको अवलोकन

आदर्श अनलाइन, बागलुङ कास्कीको रुपा गाउँपालिका वडा नं. १ मा सञ्चालित जटेश्वर कृषि सहकारी संस्था लिमिटेडको टोलीले बागलुङको आदर्श सञ्चार […]

शान्तिपाटन बचत तथा ऋण सहकारीको रक्तदानमा ३२ युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरा१५ औैं स्थापना दिवसको अवसर पारी पोखरा–६ बैदाममा रहेको शान्तिपाटन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न […]

आर्वा सहकारीको प्रथम वार्षिकोत्सवको

आदर्श अनलाइन, पोखरापोखरा–१३ आर्वामा रहेको आर्वा बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो प्रथम वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम […]

नगर बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

आदर्श अनलाइन, पोखरापोखराको चिप्लेढुङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सवा सात बजे नगर बसले […]

रुपातालको प्रचारप्रसार गर्न रुपा किनारमा सिस्टेनी मेला

आदर्श अनलाइन, पोखरारुपातालको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन रुपाताल किनारमा सिस्टेनी मेला हुने भएको छ । परापूर्व […]

महिलालाई मखमलको जुत्ता बनाउने तालिम

आदर्श अनलाइन, पोखरापोखरामा नेवार समुदायका दिदीबिहीनीहरुलाई लक्षित गरी मखमलको जुत्ता बनाउने तालिम प्रदान गरिएको छ । नेवाः मिस पुच कास्कीको […]