कास्की

पोखराको लामाचौरमा दुई मोटरसाइकल ठोक्किदा एक महिला गम्भीर घाइते

आदर्श अनलाइन, पोखरापोखराको लामाचौरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक महिला गम्भीर घाइते भएकी छन् । पोखरा-१९ लामाचौर स्थित अकला […]

प्रदेश संग्रहालय व्यवस्थित बनाइने

आदर्श अनलाइन, पोखराकोभिड–१९ ले अहिले पर्यटकीय स्थलमा चहलपहल छैन । पर्यटकलाई घुमाउने र नेपालका कला, संस्कृति सम्पदा लगायत झल्काउने स्थल […]

गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा बिहीबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार […]

गण्डकी प्रदेशमा पुस १५ अर्थात् भोली सार्वजनिक विदा

आदर्श अनलाइन, बागलुङ पुस १५ अर्थात ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले […]

मुख्यमन्त्री गुरुङको आग्रहः मिलेर सरकार चलाऔं

आदर्श अनलाइन, पोखरा बागमती प्रदेशमा शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार पक्षधरले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव […]

‘प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको लोकतान्त्रिक अधिकार’

आर्द अनलाइन, बागलुङगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस लोकतान्त्रिक अधिकार रहेको बताउनुभएको छ […]

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट कास्की बढी प्रभावित

आदर्श अनलाइन, पोखराविश्वव्यापी महामारिका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ । प्रदेशका अन्य १० […]

पोखराबाट पदयात्रामा सम्लग्न मजदुरको गुनासो : ‘न काम न माम’

आदर्श अनलाइन, पोखरा बन्दाबन्दी खुकुलो भएपनि पर्यटन नआउदा वर्षौँदेखि पथप्रदर्शक गर्ने पर्यटन मजदुर रमाउन सकेका छैनन् । तीस वर्षदेखि ट्रेकिङ पेशामा […]

सांसद दिपक मनाङेकी श्रीमती धरौटीमा रिहा

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)की श्रीमती दिक्छेन लामा धरौटीमा रिहा भएकी छन् । डाँकाचोरी मुद्दामा […]