कास्की

पोखरामा बैंक, कन्सल्टेन्सी र मोबाइल पसलेसहित थप ११ जनामा संक्रमण

आदर्श अनलाइन, पोखरा पोखराको महानगरमा शुक्रबार दिउसो थप ११ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले […]

हस्पिटलको इमरजेन्सीमा उपचारका लागि आएका वृद्धमा कोरोना पुष्टि

 आदर्श अनलाइन, बागलुङपोखरा महानगरपालिकामा बिहीबार बिहान थप १ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार […]

कोरोनाबाट पोखरामा एकको मृत्यु, गण्डकीमा मृत्यु हुने संख्या ९ पुग्यो

फाइल तस्बिर आदर्श अनलाइन, पोखरा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा बिहिवार कोरोनाबाट एक महिलाको मृत्यु भएको […]

साई अर्चना अस्पतालका सुरक्षा गार्डमा कोरोना

आदर्श अनलाइन, पोखरापोखराको साई अर्चना अस्पतालका सुरक्षा गार्डमा कोरोना पुष्टि भएको छ । पोखरा ११ स्थित उक्त अस्पतालका ४६ वर्षे […]

गण्डकीमा थपिए २३ संक्रमित

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी […]

पाेखरामा पत्रकारलाई काेराेना पुष्टि

आदर्श अनलाइन, पोखरापोखरामा एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म‌ंगलबार विहान पोखरामा कोरोना संक्रमित […]

प्रतिक्षालयमा महिलाको शव फेला

आदर्श अनलाइन,पोखरा पोखरा ३२ लामेआहाल पृथ्वीराजमार्गसँग जोडिएको प्रतिक्षालयमा १ महिलाको शव फेला परेको छ । अन्दाजी ३८/४० वर्ष जस्ताे देखिने […]

पोखरामा होटललाई ‘पे­-आइसोलेसन’ बनाउने तयारी

आदर्श अनलाइन, पोखरा कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेसन वार्डको अभाव हुन सक्ने जनाउँदै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइसोलेसन’का रुपमा प्रयोग […]

गण्डकीमा थपिए २ संक्रमित

आदर्श अनलाइन, बागलुङ गण्डकी प्रदेशमा सोमबार दिउसो  थप २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार […]

गण्डकी प्रदेशमा थप तीन सुरक्षाकर्मी सहित ८ जनामा कोरोना

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा सोमबार बिहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा […]