मुस्ताङ

मुस्ताङमा स्थानीय चार जातका स्याउ दर्ता

अमृत बास्कुने, बागलुङ हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयले परम्परागत रुपमा उत्पादन गर्दै आएको स्याउका चार जातहरु स्थानिय जातका रुपमा दर्ता भएका […]

मुस्ताङमा स्ववियु निर्वाचन निर्विरोध : अनेरास्ववियुका अञ्जु परियार सभापति

अमृत बास्कुने हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । […]

आदर्श सञ्चारले सर्वजनिक गरेका १०० गन्तव्य

धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाले प्रकाशन गर्दै आएको धौलागिरी जागरण दैनिक १८ वर्षमा प्रवेश गरेको छ । […]

थसाङ गाउँपालिकाको १५ औं गाउँ सभा

आदर्श सञ्चार, मुस्ताङमुस्ताङको थासाङ गाउँपालिकाले १५ औं गाउँ सभा सम्पन्न गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र कोबाङमा भएको गाउँसभाबाट विभिन्न […]

मुस्ताङमा मानव कंकाल फेला

आदर्श सञ्चार, मुस्ताङमुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित बेनी जोमसोम सडक खण्डको कल्भर्ट भित्र मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी […]

मुस्ताङमा १६ जिल्लाका प्राबिधिकलाई उच्च घनत्वमा स्याउ खेती प्राविधि तालिम

आदर्श सञ्चार, मुस्ताङमुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा देशका १६ जिल्लाका १८ जना कृषि प्राविधिकहरुले उच्च घनत्वमा स्याउ खेती […]

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा आगलागी, प्रहरी हवल्दार घाइते

अमृत बास्कुने, म्याग्दीमुस्ताङको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा एक जना प्रहरी हवल्दार घाइते हुनुभएको छ । मुस्ताङका प्रमुख […]

धार्मिक पर्यटनका लागि उत्कृष्ट भविष्य कालिगण्डकी करिडोर

अमृत बास्कुन, म्याग्दी भारतलाई चीन संग जोड्ने छोटो पर्ने राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान […]

मुस्ताङमा १६ दिने अभियानको कार्यक्रम

आदर्श अनलाइन, बागलुङमुस्ताङमा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको कार्यक्रम सुरु भएको छ । नोभेम्बर २५ मा जिल्ला प्रशासन कार्यालय […]