मुस्ताङ

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङे अझै विना विभागीय

आदर्श अनलाइन,पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । तर यो कार्यविभाजनलाई अस्थायी भनिएको छ । […]

गण्डकी प्रदेशमा कोरोनाः ५० हजार २ सय ५८ जनाले जिते कोरोना

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमामा अहिले २ हजार ७ सय ३३ जना कोरोनाका संक्रमित रहेका छन् । गण्डकी प्रदेश स्वास्थ्य […]

डब्लूएचओले ग¥यो मुस्ताङका स्वास्थ्यकर्मीको प्रशंसा,‘स्वास्थ्यकर्मी हिरो हुन्’

आदर्श अनलाइन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ । डब्लूएचओका महानिर्देशक […]

गण्डकी सहित तीन प्रदेशमा अझै केही दिन भारी वर्षाको सम्भावना

–यस्तो छ तीन दिनको मौसम पूर्वानुमान आदर्श अनलाइन, पोखरा चार दिन यता सक्रिय रहेको मनसुनका कारण लगातार भारी वर्षा भइरहेको […]

सर्वोच्चद्वारा गण्डकी प्रदेश सांसद कृष्ण थापाको सांसद पद खारेज

आदर्श अनलाइन, काठमाण्डौ सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार […]

गण्डकी प्रदेशका न्यायाधिवत्ता घिमिरेको राजीनामा

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिनुभएको छ । गण्डकी प्रदेश सरकार परिवर्तन भए लगत्तै […]

अन्ततः गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नियुक्त

आदर्श अनलाइन, पोखरा तीव्र राजनीतिक घटनाक्रम र संशयका बिच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश […]

अस्ताए स्याउ खेतीका धरोहर बुद्धिरत्न

सुन्दरकुमार थकाली, जोमसोम मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङ पुख्र्यौली घर भई लामो समय देखि काठमान्डौ महानगर पालिका—३१ पुरानो बानेश्वर बसोबास गर्दै […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको […]

गण्डकीका सांसद थापालाई पुर्नवहाली गर्न सर्वोच्चको आदेश

आदर्श अनलाइन, काठमाण्डौं सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको पद खारेज नगर्न अन्तरिम आदेश दिएको छ । […]