मुस्ताङ

मुस्ताङमा मापदण्ड विपरित ढुवानी गरिएको कुखुराको मासु बरामत

सुन्दरकुमार थकाली, जोमसोम मासुजन्य पदार्थको न्युनतम ढुवानी मापदण्ड बिपरित पोखराबाट मुस्ताङ ल्याईदै गरेको २०१ केजी बोईलर कुखुराको मासु प्रहरीले बरामत […]

मुस्ताङको ३८ सय मिटर उचाईमा उच्चगतिको इन्टरनेट

सुन्दरकुमार थकाली,जोमसोम नेपाल टेलिकमले हिमाली जिल्ला मुस्ताङको ३८ सय मिटर हाईअल्टिच्यूडमा तिब्र गतिको इन्टरनेट जडान गरेको छ। टेलिकमका अनुसार नेपालमै पहिलो […]

मुस्ताङमा दलित मुक्ति संगठनको विरोध सभा

सुन्दरकुमार थकाली, जोमसोममुस्ताङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-मावध समुह निकट दलित मुक्ति संगठनले विरोध सभा कार्यक्रम आयोजना गरेको छ । […]

मुस्ताङमा ५२३ जनाले लगाए कोभिड भ्याक्सिन

आदर्श अनलाइन, जोमसोमहिमाली जिल्ला मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । […]

उपल्लो मुस्ताङको चराङमा ५ शैयाको अस्पताल भवन बनाउन जग्गादान

सुन्दरकुमार थकाली, जोमसोममुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा ५ शैयाको अस्पताल भवन निर्माणका लागि स्थानीय ७९ वर्षीया वृद्धा कर्साङ ठकुरिले […]

बेलायती पुर्व मन्त्री शर्मा तथा राजदुत पोलिटसहितको जम्बो टोली मुस्ताङमा

सुन्दरकुमार थकाली, जोमसोमबेलायती पुर्व मन्त्री तथा सयुंक्त राष्ट संघको जलवायु सम्वन्धी हेर्ने निकाय cop -26 का अध्यक्ष आलोक शर्मा तथा […]

मुस्ताङको थासाङमा १५ घरघुरीलाई ओखरका विरुवा

सुन्दरकुमार थकाली, जोमसोम मुस्ताङको थासाङ गाउँपालिका वडा नं.२ का १५ घरधुरी किसानले आईतबार दाँते ओखरका विरुवा पाएका छन् । टर्कीबाट […]

बेसी मुस्ताङमा परेन हिउँ, किसान निराश

सुन्दरकुमार थकाली, जोमसोमकरिब ५ वर्ष अगाडीसम्म उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका विभिन्न भागमा बाँक्लो हिमपात पर्ने गथ्र्यो । हिउँ सबै तिर […]