म्याग्दी

कृषकलाई हाते ट्याक्टर वितरण

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाको […]

स्वास्थ्यकर्मीलाई तथ्याङ्क अभिलेखीकरण तालिम

आदर्श अनलाइन, म्याग्दीम्याग्दीका तीन वटा स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई तथ्याङ्क अभिलेखिकरणका लागि अभिमुखिकरण तालिम दिइएको छ ।जिल्लाका मंगला गाउँपालिका, मालिका गाउँपालिका […]

अन्नपूर्ण गाउँपालिकाको ५३ करोड बजेट पारित

अमृत बास्कुने, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि साढे ५३ करोड बढीको बजेट पारित गरेको छ […]

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

आदर्श अनलाइन, म्याग्दीनेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले शैक्षिक तथा सांगीतक सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानले बेनी नगरपालिका–५ बगुवाखोलामा […]

मालिका गाउँपालिकाले घरेलु मदिरा ब्राण्डिङ गर्ने

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको मालिका गाउँपालिकाले गाँजा खेतीको सम्भाव्यता अध्ययन तथा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । पालिका अध्यक्ष बेग […]

एक हप्ते सहकारी लेखा व्यवस्थापन तालिम

आदर्श अनलाइन, म्याग्दीसहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको समन्वयमा सहकारी लेखा व्यवस्थापन तालिम आइतबारबाट […]

बेनी अस्पतालको सेवाप्रति गुनासो

आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्वास्थ्य बीमा गरेका बिरामीलाई बेनी अस्पतालमा दोश्रो दर्जाको व्यवहार गर्ने गरेको गुनासो गर्नुभएको […]

क्रिकेट संघ म्याग्दीको अध्यक्षमा पौडेल

आदर्श अनलाइन, म्याग्दी जिल्ला क्रिकेट संघ म्याग्दीको शनिबार भएको भेलाबाट प्रविण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । भेलाबाट […]

सेनाको अगुवाइमा विकट गाउँमा स्वास्थ्य शिविर

अमृत बास्कुने, म्याग्दी नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक र बेनी अस्पतालको संयुक्त आयोजनामा म्याग्दीको विकट मानिने चिमखोलामा निःशुल्क स्वास्थ्य […]

ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण

अमृत बास्कुनेजिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । म्याग्दीमा कार्यरत १८ जना ट्राफिकको स्वास्थ्य […]