म्याग्दी

धवलागिरीको प्रशासनिक भवन बन्दै

अमृत बास्कुने, म्याग्दीपश्चिम म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–६ मराङले आफ्नो जनतालाई प्रवाह गर्ने सेवा मजबुत होस भन्ने हेतुले आफ्नै प्रशासकिय भवन […]

नसर्ने रोगका बिरामी खोज्दै बेनी अस्पताल

आदर्श अनलाइन, म्याग्दीबेनी अस्पतालले ग्रामीण भेकमा हुन सक्ने सम्भावित रोगीहरुको पहिचानका लागि नसर्ने रोगको स्कीनिङ सञ्चालन गर्ने गरेको छ । […]

सहकारीमा समस्या आउनुमा हामी त दोषी छैनौ : नगर प्रमुख केसी

आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिकाका प्रमुख सुरज केसीले सहकारीमा समस्या आउनुमा हामी त दोषी छैनौ भन्ने विषयमा आफुहरु सचेत रहेको बताउनु […]

आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सदस्यका एकाघरका परिवारको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ […]

बेनीमा उद्घोषण तालिम

आदर्श अनलाइन, म्याग्दीक्षत्री महिला समाज म्याग्दीको आयोजनामा बेनीमा सकारात्मक सोच तथा उद्घोषण कला सम्बन्धी तालिम भएको छ । ‘राष्ट्रिय अखण्डता […]

पुलाचौरमा पशु स्वास्थ्य शिविर

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिकाले वडा नम्बर ५ पुलाचौरमा सञ्चालन गरेको पशु स्वास्थ्य शिविरबाट एक सय ५३ जना किसानहरुले सेवा […]

सहकारीका बारेमा फैलाइएका अफवाह रोक्न सदस्य जुटौ : जि.सी.

आदर्श अनलाइन, म्याग्दीराष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरु डुबे भन्दै फैलाइएको अफवाह रोक्नका लागि […]

ज्यामरुककोटका महिला भन्छन् : ‘हाम्रो सहकारी हामी सुरक्षित गर्छौ’

आदर्श अनलाइन, बागलुङम्याग्दीको बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटका महिलाहरुले आफुहरुले सञ्चालन गरेको सहकारी आफुहरुले नै सुरक्षित रुपमा सञ्चालन गर्दै […]

मंगला गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घाेषणा

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको मंगला गाउँपालिका जिल्लामा पूर्ण खोप सुनिश्चित घाेषणा गर्ने पहिलो पालिका बनेकाे छ । आइतबार एक कार्यक्रमका बीच […]

रुप्सेमा लडेर एक जनाको मृत्यु

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । […]