म्याग्दी

खाम्लामा अनेमसंघको प्रशिक्षण

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अखिल नेपाल महिला संघको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । महिलाहरुलाई कम्युनिष्ट सिद्धान्त […]

कम्युनिष्ट आचरण र व्यवहारमा सुधार हुनुपर्छ : केसी

आदर्श अनलाइन, म्याग्दी नेकपा एमालेको पोलिटब्यूरो सदस्य मनकुमारी केसीले नेपाली कम्युनिष्टहरु आचरण र व्यवहारमा परिवर्तन ल्याउनका लागि नेकपा एमालेले मिसन […]

स्वास्थ्य शिविरबाट दुई सय ७२ जना लाभान्वित

आदर्श अनलाइन, म्याग्दीरघुगंगा गाउँपालिकाको दग्नाममा भएको स्वास्थ्य शिविरबाट झण्डै तीन सय जना सर्वसाधारणहरु लाभान्वित भएका छन् । सामाजिक तथा मानवीय […]

बचत कसरी गर्ने थाहा पाउन वित्तीय साक्षरता आवश्यक छः जि.सी.

आदर्श अनलाइन, म्याग्दीराष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले पैसा कमाउने, खर्च गर्ने र बचाउने सीपका लागि […]

शेयर सदस्यको मुहारमा खुसी खोज्नु संस्थाको कर्तव्य हाे–जिसी

आदर्श अनलाइन, म्याग्दीराष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यको मुहारमा खुसी छ […]

एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरे : केसी

आदर्श अनलाइन, म्याग्दीनेकपा एमालेको पोलिटब्यूरो सदस्य मनकुमारी केसीले देशका मुख्य राजनैतिक दलहरु नै आफ्नै बलबुतामा चुनावमा लड्न नसकेको सठबन्धन गरेको […]

राज्यले बेवास्ता गर्दा सहकारीलाई नियोजित रुपमा सक्न खोजियो : शर्मा

निम्न आयस्तर भएका जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण योगदान छ । तर, पछिल्लो समय केही वत्तीय संस्थाहरुमा देखिएका समस्याले समग्र […]

‘धुलो उडाउँदै दैलो अघिबाटै गाडी गुड्छ तर चड्न पाउँदैनौँ’

अमृत बास्कुने, म्याग्दी‘घर अगाडीबाट धुलो उडाउँदै हिड्छ गाडी तर बेनीबाट आफ्नो घर सम्म पनि आउन पाइदैन, उनीहरुले तोके कै भाडा […]

म्याग्दीमा ८ महिनामा आउनेभन्दा जाने धेरै

अमृत बास्कुने, म्याग्दीचालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा बेनी नगरपालिका क्षेत्रबाट बसाइ सरेर आउनेभन्दा जानेको संख्या बढी देखिएको छ […]

शक्ति विकेन्द्रित गर्न संघीयता ल्याइएको हो : मन्त्री जुग्जाली

आदर्श अनलाइन, म्याग्दीगण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र […]