म्याग्दी

गाउँमै ‘केडी कटेज’

अमृत बास्कुने, म्याग्दीम्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौरका अशोक शर्मा २०७२ सालमा युरोप जाने तयारीमा हुनुहुन्थ्यो । साथीहरुसँगै राहादानी बनाएर युरोप जाने […]

स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

आदर्श अनलाइन, म्याग्दी प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २५औं स्थापना दिवस मनाएको छ । ‘समृद्धिका लागि सञ्चार कर्म ! […]

सिंगा तातोपानीबाट पहिलो पटक बैंङ्कीङ कारोवार शुरु

आदर्श अनलाइन, बागलुङ म्याग्दीको सिंगा तातोपानीबाट ग्लोबल आईएमई बैंक लिमिटेडले एक्सटेन्सन काउण्टर स्थापना गरेर कारोबार शुरु भएको छ । बेनी […]

रामको बालप्रतिमा बनाउँन कालीगण्कीको शिला भारत पठाइयो

अमृत बास्कुने, म्याग्दीभगवान रामको बाल्यकालको प्रतिमा बनाउनको लागि कालिगण्डकीमा पहिचान गरिएको शिला बिहीबार भारत पठाइएको छ । पवित्र तिर्थस्थल गलेश्वरधाममा […]

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

आदर्श अनलाइन, म्याग्दी रघुगंगामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । रघुगंगा गाउँपालिका–३, पिप्पलेमा सम्पन्न […]

सविनाको खेल्ने रुचि पुरा गर्ने बा–आमाको चाहना

अमृत बास्कुने, म्याग्दी सविना बिक । प्रेम विक र फुलमायाँ विककी माइली छोरी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पौवाकी १५ वर्षीया […]

व्यवसाय परिर्वतन गर्दै ‘व्यवसायी’

अमृत बास्कुने, म्याग्दीसदरमुकाम देखि १२ किलोमिटर पर तातोपानी छ । बेनी नगरपालिका–४ मा पर्ने तातोपानीमा ३३ वर्ष पहिले खुलेको एउटा […]

म्याग्दीमा जारी भलिबलको फाइनलमा रघुगंगा र अन्नपूर्ण

अमृत बास्कुने, म्याग्दीम्याग्दीमा जारी पुरुष भलिवल प्रतियोगिताको फाइनलमा अन्नपुर्ण र रघुगंगा गाउँपालिका प्रवेश गरेका छन् । उत्तरी म्याग्दीका दुई गाउँपालिका […]

रत्नेचौरका दिलबहादुर माहुरीको घार बेचेर ८ लाख कमाउछन्

अमृत बास्कुने, म्याग्दी टिकटक र फेसबुकले चर्चामा आएको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । तर, […]

३७ वर्षे जागिरे जीवन समेटेको पुस्तक ‘विसङ्गत अभिरुचि’ सार्वजनिक

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिका–७ का स्थायी वासिन्दा कृष्ण बानियाँले आफ्नो ३७ वर्ष लामो निजामती सेवाको अवधिमा भोगिएका अनुभवहरुको संगालो […]