म्याग्दी

ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण

अमृत बास्कुनेजिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । म्याग्दीमा कार्यरत १८ जना ट्राफिकको स्वास्थ्य […]

बेनी–जोमसोम सडक अवरुद्ध

फाइल तस्बिर आदर्श अनलाइन, म्याग्दीबाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको […]

बाढीले बगाउँदा म्याग्दीमा महिलाको मृत्यु

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा बाढीमा परि एक महिलाको मृत्यु भएकाे छ । बाढीमा परि जिल्लाको रघुङ्गा गाउँपालिका–६ पाखापानी कालावाङकी २४ वर्षीय […]

३० जनाले लिए बेकरी तालिम

आदर्श अनलाइन, म्याग्दी हिमाली जिल्ला म्याग्दीको पश्चिम भेकमा पर्ने मालिका गाउँपालिकाको केन्द्र दरवाङमा स्थानीयलाई उद्यमी बनाउनका थालिएको बेकरी तालिम औपचारीक […]

सिर्जनशील पत्रकारिता पुरस्कारबाट जिसी सम्मानित

आदर्श अनलाइन, म्याग्दीसिर्जनशील पत्रकारिता पुरस्कार– ०७९ बाट कृष्णबहादुर जिसी पुरस्कृत हुनु भएको छ । प्रेस चौतारी नेपाल म्याग्दी शाखाको वार्षिक […]

नागरिकता विधेयकको विरोधमा राँकेजुलुस

आदर्श अनलाइन, म्याग्दीराष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोधमा बेनीमा राँकेजुलुस प्रदर्शन गरिएको छ ।दअखिल नेपाल किसान महासंघको नेतृत्वमा […]

हिमोफिलियाका बिरामीलाई जिल्ला अस्पतालबाटै सुविधा दिने

आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिकाका प्रमुख सुरत केसीले हिमोफिलियाका बिरामीहरुलाई आवश्यक पर्ने औषधी बेनी अस्पतालमार्फत उपलब्ध गराउन आग्रह गर्ने बताउनुभयो । […]

सात वर्षीया बालिका बलात्कार आरोपमा युवा पक्राउ

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–९ का २० वर्षिय युवालाई ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ […]

सिंगामा कोल्डस्टोर बन्दै

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिकाले सुन्तला उत्पादन हुने क्षेत्रमा कोल्डस्टोर निर्माण थालेको छ । फलफुल तथा तरकारीलाई भण्डार बेमौसमी तबरले […]

भुपू सैनिक सहकारीले गर्यो होमस्टे प्रवद्र्धन

आदर्श अनलाइन, म्याग्दीबेनी स्थित भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले होमस्टे प्रवद्र्धन गर्नुका साथै रणनीतिक व्यवसायीक योजना निर्माण […]