म्याग्दी

दरबाङ-म्याग्दीखोलाको सुरुङ खन्ने तयारी

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङमार्ग निर्माणको तयारी गरिँदै । […]

विदेशबाट फर्केर गाउँमै पौडेलको व्यवसायिक कृषि

आदर्श अनलाइन, म्याग्दीजापानमा १० वर्ष विताएका मंगला गाउँपालिका–२ तल्लो डडुवाका युवा कृष्ण पौडेलले ब्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् […]

म्याग्दीमा हिउँमा परेर एक जना बेपत्ता, तीन जना अलपत्र

आदर्श अनलाइन, म्याग्दी   म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता भएका छन् ।जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका […]

पुलाडाँडामा भेटियो मल्लकालीन ऐतिहाँसिक ओखल

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी नगरपालिका ५ पुलाडाँडामा तत्कालिन पर्वत राज्यको राजधानी ढोलठानका राजाले धान कुट्ने गरेको ओखल फेला परेको […]

मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने

आदर्श अनलाइन, म्याग्दीम्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । […]

विकासका काममा लापर्वाही : ठेकेदार वेपत्ता, सडक निर्माण अलपत्र

आदर्श अनलाइन, म्याग्दी म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र पारेर ठेकेदार भागेपछि सडकको काम […]

बाढीले विद्युतगृह बगाएपछि चार महिनादेखि सोलार र टुकीको भरमा लुलाङ

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको एक गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिरो बगाएको लघुजलविद्युत परियोजनाको संरचना मर्मत नहुदाँ धवलागिरी […]

एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन सुरु गरिएको छ । स्थानीय युवा […]