म्याग्दी

कालीगण्डकी नदीको कटानले पक्की पुलको पिल्लर जोखिममा

आदर्श अनलाइन, म्याग्दीम्याग्दी र पर्वत जोड्ने कालीपुलस्थित मोटरपुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । बेनी नगरपालिका– ८ कालिपुलस्थित […]

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

आदर्श अनलाइन, म्याग्दीपश्चिम म्याग्दीको दरबाङमा निर्माणाधिन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरू खन्ने काम आइतबारदेखि सुरू भएको छ । […]

कालीगण्डकी नदी माथि पक्की पुल निर्माण

आदर्श अनलाइन, म्याग्दीकालीगण्डकी कोरिडोर अन्तरगत बेनी जोमसोम सडकमा कालिगण्डकी सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण भएका छन् । कोरिडोर अन्तरगत […]

कृषकलाई मिनिटेलर र थ्रेसर वितरण

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको धवलागिरी गाउँपालिका कृषकहरुलाई मंगलबार मिनिटेलर र थ्रेसर वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको कार्यक्रम अनुसार ५० […]

म्याग्दीका ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

आदर्श अनलाइन, म्याग्दीम्याग्दीका ४६ जना स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थामा […]

म्याग्दीको पछैमा ‘रावण पार्क’ निर्माण शुरु

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरुआत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको […]

बेनी–जोमसोम सडकमा टाइमकार्ड, दैनिक छ घण्टा बन्द हुने

आदर्श अनलाइन, बेनीबेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार […]

म्याग्दीमा लुलाङ हुँदै गुर्जा जोड्ने पैदलमार्ग हिउँले पुर्‍यो

आदर्श अनलाइन, म्याग्दीभौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अवरुद्ध भएको छ । लुलाङ […]

सुन्तला बेचेर एउटै गाउँमा पचास लाख भित्रियो

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका छन् । व्यावसायिक सुन्तला […]

कोरोना फैलिएपछि म्याग्दीका शैक्षिक संस्था बन्द

 आदर्श अनलाइन, म्याग्दीकोरोना (भाइरस) को संक्रमण तीव्र रुपमा फैलिएपछि म्याग्दीका बिद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द […]