म्याग्दी

मृत्युको मुखबाट सुत्केरीलाई नयाँ जीवन

आदर्श अनलाइन, म्याग्दीमाघ २९ गते बिहीबार राति ९ः२९ मा सुत्केरी हुनुभएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङकी मनकुमारी विश्वकर्माको समयमै साल निस्किएन […]

धौलागिरि आइसफल पदमार्ग : जोखिमको यात्रा

गलेश्वर : पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय […]

बेनीमा चार सय पाँच योजना सञ्चालनमा

 आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा ४०५ वटा पूर्वाधार योजना सञ्चालन गरेको छ । बजेट विनियोजन […]

एक वर्षअघि सकिनुपर्ने बेनी अस्पतालको भवन निर्माण आधामात्रै

आदर्श अनलाइन, म्याग्दी सदरमुकाम बेनीस्थित ५० शैया क्षमताको सुविधा सम्पन्न अस्पतालको भवन निर्माणको काम अलपत्र परेको छ। भवन निर्माण समयमै […]

बेनी खानेपानीमा नयाँ नेतृत्व

आदर्श अनलाइन, म्याग्दी म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी […]

धवलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण शुरु

आदर्श अनलाइन, म्याग्दी म्याग्दीस्थित संसारको सातौँ ९८,१६७० मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । […]

पत्रकार महासंघ म्याग्दीको साताैँ साधारण सभा, सबैको सहकार्यले विकास सम्भव : मन्त्री पुन

आदर्श अनलाइन, म्याग्दी गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै पक्षको सहकार्यले मात्रै समाजमा सकरात्मक परिवर्तन र विकास सम्भव हुने […]

घुम्ती शिविरबाट धौलागिरीका पत्रकार प्रत्यक्ष लाभान्वित

आदर्श अनलाइन, बागलुङसूचना तथा प्रसारण विभागले नेपाल पत्रकार महासंघ बागलुङ शाखासँगको समन्वयमा कोरोना भयावह पछि बागलुङ पहिलो पटक घुम्ती शिविर […]

बेनीबाट अस्थाई रुट परमिट जारी गर्न सुरु

आदर्श अनलाइन, म्याग्दी म्याग्दीका यातायात व्यवसायिलाई अस्थाई रुट परमिट लिनका लागि बागलुङ पुग्नुपर्ने झण्झट हटेको छ । पुर्वाधार विकास कार्यालय […]