प्रदेश विशेष

धार्मिक संरचना निमार्ण गर्न लेखानीमा महायज्ञ सञ्चालन गरिने

आदर्श सञ्चार, बागलुङ लेखानीलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने काठेखोला गाउँपालिका-८ मा नर्मदेश्वर शिवालय मन्दिरमा श्रीमद्देवीभागवत महापुराण नवाह, ज्ञान महायज्ञ सञ्चालन […]

सन्दर्भ ६८ औं सहकारी दिवस : बागलुङमा साताव्यापी कार्यक्रम तय

आदर्श सञ्चार, बागलुङबागलुङमा ६८ औं सहकारी दिवस भव्यताका साथ मनाइने भएको छ । वि.सं. २०१३ साल चैत्र २० गतेका दिन […]

काठेखोला सामाजिक उद्यमी सहकारीको ‘भेटौ सदस्य’ अभियान

आदर्श सञ्चार, बागलुङबागलुङ नगरपालिका वडा नं. ३ गहतेस्थित काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ६८ औं राष्ट्रिय सहकारी दिवसको […]

धवलागिरीमा हिंसा पीडित महिलालाई मनोपरामर्श

आदर्श सञ्चार, म्याग्दीधवलागिरी गाउँपालिका भित्रका हिंसा पीडित महिलाहरुलाई एक दिने मनोपरामर्श तथा उत्प्रेरणा प्रदान गरिएको छ । सात वटै वडाका […]

बेनी आक्रमणमा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन

आदर्श सञ्चार, म्याग्दीबेनी आक्रमणमा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । बिहीबार साँझा बेनी नगरपालिकाको परिसरमा बेनी आक्रमणको २१ […]

सूचना तथा प्रसारण विभागको घुम्ती शिविरबाट तीन जिल्लाका पत्रकार लाभान्वित

आदर्श सञ्चार, म्याग्दीम्याग्दीमा भएको घुम्ती विशिरबाट धौलागिरीका १६ पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालय, […]

म्याग्दी क्याम्पसको सभापतिमा नेविसंघका चोखाल विजयी

आदर्श सञ्चार, म्याग्दीम्याग्दी बहुमुखी क्याम्पस बेनीको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी हुनुभएको छ । […]

जैमिनीको गौडामा आगलागी, बाख्रा फर्म जलेर नष्ट

आदर्श सञ्चार, बागलुङजैमिनी नगरपालिका २ दमेकको गौडामा आगलागी भएको छ । आगलागी हुँदा गंगाबहादुर ठकुरीको बाख्रा फर्म, भैसीको गोठ र […]

बलेवाको अमलाचौरमा आगलागी

फाइल फोटो आदर्श सञ्चार, बागलुङबागलुङको अमलाचौरमा आगलागीले दुई घर जलेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरको पात्लेखेत गाउँका दुई घर आगलागीमा […]

क्षेत्री समाजको १६ औं वार्षिक साधारण सभा

आदर्श सञ्चार, म्याग्दीक्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १६औं वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै […]