पर्वत

कुश्मामा सहकारीका अध्यक्षहरुलाई क्षमता विकास तालिम

आदर्श अनलाइन, पर्वतसहकारी संस्थामा प्रभावकारी व्यवस्थापनका लागि अध्यक्षहरुको भूमिका बढाउनका लागि पर्वतको कुश्मामा सहकारी संस्थाका अध्यक्षहरुका लागि २ दिने तालिम […]

सामाजिक विकास कार्यालय पर्वतको अभिमुखीकरण

आदर्श अनलाइन, पर्वतसामाजिक विकास कार्यालय पर्वतले स्थानीयतहहरूमा रहेका महिला तथा बालबालिका शाखाका कर्मचारी र सामाजिक विकास समितिका पदाधीकारीलाई अभिमुखीकरण कार्यक्रम […]

युवालाई व्यवसायमा जोड्न मोदी गाउँपालिकाद्वारा मिनिटेलर मर्मत तथा हेयरकटिङ तालिम सुरु

आदर्श अनलाइन, बागलुङपवर्तको मोदी गाउँपालिकाले युवाहरुमा सीप विकास गर्दै व्यवसायीक बनाउँनका लागि मिनिटेलर मर्मत तथा हेयरकटिङ तालीम सुरु गरेको छ […]

सहकारीको दिगोपनका लागि सदस्यको सक्रियता बढाऔ : जिसी

आदर्श अनलाइन, पर्वत राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीलाई […]

मल्लाज सहकारीको स्थापना दिवसमा सहकारी शिक्षा कार्यक्रम

आदर्श अनलाइन, पर्वतमल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जलजला गाउँपालिका–३, पर्वतको १७ औ स्थापना दिवस ३ दिने विविध कार्यक्रमका मनाइएको छ […]

मल्लाज बहुउद्देश्यीय सहकारीको स्थापना दिवसमा योग शिविर

आदर्श अनलाइन, पर्वतमल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जलजला गाउँपालिका–३, पर्वतको १७ औ स्थापन दिवस ३ दिने विविध कार्यक्रमका साथ मनाइदैछ […]

मल्लाज सहकारीको सदस्य सचेतना अभियान : आर्थिक वर्षमा १ सय १ कार्यक्रम गर्ने

आदर्श अनलाइन, बागलुङपर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्य सचेतनाका लागि एक वर्षे अभियान […]

फोटो पत्रकार आरके अदिप्तविरुद्ध पक्राउ पुर्जी

आदर्श अनलाइन, पर्वतकालीगण्डकी बचाऔं अभियानका अभियन्ता तथा फोटो पत्रकार आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरीले सामाजिक […]

कुश्मामा सहकारी प्रवर्धन गोष्ठी

आदर्श अनलाइन, बागलुङसहकारी क्षेत्रको पुर्नउत्थान गर्ने लक्ष्यका साथ पर्वतको कुश्मामा सहकारी सम्बन्धी एक दिने अन्तरक्रिया तथा समन्वय गोष्ठी बिहीबार सम्पन्न […]

अक्षरयात्राको २०० औँ श्रृंखला शताब्दी घरमा

आदर्श अनलाइन, पर्वत “ जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार […]