पर्वत

पर्वतको जलजलामा एक घर-एक पीसीआर परीक्षण अभियान

आदर्श अनलाइन, जलजला पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको दर बढ्न थालेपछि समुदायस्तरमा परीक्षण सुरु गरिएको छ । कोरोना संक्रमितको पहिचान […]

गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु

आदर्श अनलाइन, पोखरा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण गण्डकी प्रदेशमा एक महिला सहित थप चार जनाको ज्यान गएको छ । […]

धौलागिरी अस्पताल बागलुङमा २५ अक्सिजन बेड थपिने

आदर्श अनलाइन, बागलुङ धौलागिरी अस्पताल बागलुङमा अक्सिजन बेड अर्थात हाई डिपेन्डेन्सी युनिट (एचडीयू) थपिने भएको छ । यसका लागि स्वास्थ्य […]

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको दसैं भत्ता कोरोना कोषमा

आदर्श अनलाइन,पोखरा संघीय सांसद र केही स्थानीय तहका जनप्रतिनिधिले कोरोना संकटका बेलामा पनि दसैं भत्ता लिएको बारे व्यापक आलोचना भइरहेको […]

गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचार निशुल्क

आदर्श अनलाइन, पोखरा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नागरिकको उपचार खर्च आफै बेहोर्नु पर्ने निर्णय गरे पछि संघीय सरकारको […]

कोरोना संक्रमणबाट पर्वतमा एक महिलाको मृत्यु

आदर्श अनलाइन, पर्वतपर्वतमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ४८ […]

जलजला गाउँपालिकाका सबै सेवा बन्द

आदर्श अनलाइन, बागलुङपर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ […]

कुश्माका मुख्यचोकमा सिसी क्यामेरा

आदर्श अनलाइन, पर्वतनजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारको सुरक्षा संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । […]

विद्यालय जाने क्रममा कुलोले बगाउँदा ८ वर्षीया बालिकाको मृत्यु

आदर्श अनलाइन, पर्वत विद्यालय जाने क्रममा कुलोले बगाउँदा पर्वतमा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । पर्वत फलेबास नगरपालिका-६ चन्दनी […]