पर्वत

गण्डकीमा संक्रमितको संख्या ४ हजार नाघ्यो, सक्रिय संक्रमित ११३९

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । शनिबार बिहान ३ जिल्लाका १७ जनामा संक्रमण […]

मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको काम शुरु

आदर्श अनलाइन, पर्वत  कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य शुरु भएको छ । गत चैत्रको दोस्रो साता […]

कुश्मा नगरपालिका मा अनलाईन घट्ना दर्ता सुरु

आदर्श अनलाइन, पर्वत जिल्लाको सदरमुकाम समेत रहेको कुस्मा नगरपालिका वडा नम्बर ८ चुवाले आजदेखि ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन प्रणाली […]

इन्टरनेट समस्याले टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय

आदर्श अनलाइन, पर्वत पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक पठाएर विद्यार्थीलाई पढाइरहेको छ । विद्यालयले विद्यार्थीलाई […]

पाङको भीरबाट खसेर एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङपर्वत जिल्ला कुश्मा नगरपालिका–१ पाङ निवासी २८ वर्षीय गणेश अर्यालको भीरबाट खसेर मृत्यु भएको छ । घर नजिकैको […]

संक्रमितकाे सम्पर्कमा आएका पर्वतका ३ जनामा कोरोना

आदर्श अनलाइन, बागलुङस्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार थप ३  जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले  पर्वत कुश्मा नगरपालिका […]

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना सङक्रमण

आदर्श अनलाइन, बागलुङस्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान गण्डकी प्रदेशमा थप १५  जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले बिहान […]

पर्वतमा ७ वटा बस्ती स्थानान्तरण गर्न सिफारिस

आदर्श अनलाइन, पर्वत लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका ७ वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, […]

गण्डकीमा कोरोनासँगै डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थाले

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा कोरोना भाइरससँगै डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । बुधबार स्वास्थ्य निर्देशनालयले सार्वजनिक […]

पर्वतको फलेबासमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु, तीन घाइते

फाइल तस्बिर डम्मर बुढा मगर, बागलुङपर्वतमा पहिरोले घर पुुरिँदा एक बालिकाको मृत्यु भएको छ । फलेबास नगरपालिका वडा नम्बर ४ […]