तनहुँ

गण्डकीमा सत्ता रस्साकस्सीः बागलुङका दुई राजमो सांसद ‘तटस्थ’, फेरि मुख्यमन्त्रीमा गुरुङ !

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि सत्ता […]

अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन

आदर्श अनलाइन, तनहुँनिषेधित समयमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने पाँच ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । प्रहरीले […]

सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका

आदर्श अनलाइन, तनहुँकोभिड सङ्क्रमण बढेर बजारमा अक्सिजन सिलिण्डर अभाव भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण […]

तनहुँका दुई पालिकामा पनि आजदेखि लकडाउन

आदर्श अनलाइन, तनहुँजिल्ला प्रशासन कार्यालय तनहुँले घिरिङ र ऋषिङ गाउँपालिकामा पनि आज निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला सङ्कट […]

गण्डकीमा सरकार बनाउने कांग्रेस-माओवादी प्रयास बिफल, राजमो बागलुङका सांसद थापा निर्णायक

आदर्श अनलाइन, पोखरा राष्ट्रिय जनमोर्चा बागलुङका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने […]

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीका १, कास्कीका ६, […]

कोरोनाका कारण गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु

आदर्श अनलाइन,पोखरा गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले आइतवार विहान जारी […]

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

आदर्श अनलाइन, तनहुँतनहुँकाे ऋषिङ गाउँपालिका-४ मधुबनस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा पर्दा एक युवकको ज्यान गएको छ । झापुटार भिरकोट भित्री […]

गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव माथि २७ गते मतदान

आदर्श अनलाइन, पोखरा राजमोका सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । त्यसैदिन […]

बिहेको भोज खाँदा ३५ बिरामी

आदर्श अनलाइन, तनहुँतनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा […]