आदर्श टिप्स

जरुरी ध्यानः स्वस्थ जीवन

जीवनकुमार शाक्यघटना परिदृश्यम्याग्दी जिल्लाको गाउँको एक जना ब्रिटिस आर्मीको लाहुरे छुट्टिमा खुसी भएर घर आउन आवश्यक सरसामान पैसाका साथ जहाजमा […]

शान्ति खोजौं, जानौं र अनुभव गरौं

जीवन शाक्य हामी बारबार बिरामी पर्छाै र यसबाट मुक्ति पाउन चिकित्सक, धामी झाक्री र स्वास्थ्यकर्मीकहाँ पुग्छौं । वास्तविक कारण कसैले […]

कोभिड बिरुद्दको खोप अभियानमा सरोकारवालाको भूमिका

यमन नेपालीहेल्थ असिष्टेन्टदरबाङ प्राथमिक स्वास्थ्य केन्द्र, म्याग्दीचिनको हुबेइ प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलो पटक पहिचान भएको कोरोना भाइरस […]

मधुमेह लागेका बिरामीले ध्यान दिनुपर्ने कुराहरु

सरोज केसीहेल्थ असिस्टेनधौलागिरी अस्पताल बागलुङकाशरिरमा चिनीको मात्र आवश्यक भन्दा बढि देखिनु लाई मधुमेह भएको भनिन्छ । सामान्य भाषामा मधुमेह भनेको […]

कान दुख्ने समस्या छ ? यसरी गर्न सकिन्छ घरमै उपचार

कानमा कुपित वायु प्रविष्ट भएर शूर उत्पन्न गर्दछ । यसलाई कानको दुखाइ भनिन्छ । घरेलु उपचार १ आँकको पातलाई खटाइमा […]

दीर्घ ग्यास्ट्राइटिस समस्या

जीवन शाक्य पृष्ठभूमिग्यास्ट्राइटिस नेपाली जनमानसको आम स्वास्थ्य समस्या हो । कतिपय मान्छेहरुले यसैको कारण अल्सर, क्यान्सर भएर अप्रेशन पनि गरेका […]

अचेतन मन, शरीरको सफाई र स्वास्थ्य

जीवनकुमार शाक्यहाम्रो जस्तो अर्ध अविकसित, अर्ध सामन्ती, अर्ध पूजिवादी पैसाको महत्व बोलवाला बढी भईरहेको समाजमा सामान्यतः अधिक मान्छेको विचार, भावना, […]

रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्तो खाना खाने ?

सरोज केसीहेल्थ असिष्टेन्टधौलागिरी अस्पताल,बागलुङ स्वस्थ जीवन जीउनका लागि स्वस्थ खानेकुरा खानु अति अवाश्यक हुन्छ । हामीहरुले दैनिक धेरै प्रकारका खानेकुरा […]

तालचोकमा सहकारी बैंकको ६० औं शाखा

आदर्श अनलाइन, पोखराराष्ट्रिय सहकारी बैंक लिमिटेडको ६० औं शाखा कास्कीको तालचोकमा सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख मान […]