‘रहर’मा नाँचे चर्चित गायक प्रकाश सपूत र नायिक बर्षा राउत

आदर्श अनलाइन, पोखरा

बहुचर्चित गायक तथा मोडल प्रकाश सपूत तथा चर्चित नायिका वर्षा राउतले अभिनय गरेको भिडियो सार्वजनिक भएको छ ।

प्रकाश र वर्षाले अभिनय गरेको भिडियोको गीत पूजा सुनुवारको दोस्रो एल्बम ‘रहर’मा समेटिएको गीत ‘हुन्छ भनन’ हो । यो गीतको भिडियो सार्वजनिक भएसँगै गायिका पूजा चर्चा सुरु भएको छ । गीतमा पूजालाई गायक डेबिड शंकरले साथ दिएका छन् ।

डश म्युजिकबाट बजारमा आएको गीतको भिडियो सार्वजनिक भएपछि प्रकाशले यसलाई आफ्नो जीवनको अर्को महत्वपूर्ण काम भएको बताएका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोको अनुप चापागाईंको निर्देशन गरेका हुन् । सम्पादनमा भने विकास दाहालले मिहेनत गरेका छन् । https://www.youtube.com/watch?v=FTW0GpAubvk#action=share

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *