बागलुङको जैमिनीमा छायाङकन गरिएकोे तीज गीत सार्वजनीक

आर्दश अनलाई, बागलुङ
निर्मला सुवेदीको तीज गीत ‘दिदी भाई’ सार्वजनिक भएको छ ।

कोरोना कहरका बिच तीजको रहर बढिरहेका बेला राधिका हमाल र राजेन्द्र कडेलको आवाजमा रहेको तीज गीत दिदिभाइ बजारमा आएको छ ।

निर्मला सुवेदीको शब्द रहेको गीतमा बागलुङका राजेश बर्देवाको संगीत रहेको छ भने ओबि रायमाझी र शोभा त्रिपाठिले अभिनय गरेका छन् ।

गीतको विक्रम चौहानले निर्देशन गरेका छन् भने प्रकाश खड्काले छायाङ्कन गरेका छन् । गीत राजेश बर्देवाको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *