दुर्गेश थापाको बिच्च-बिच्चमा-३ सार्वजनिक (भिडियो सहित)

View Post

आदर्श अनलाइन, बागलुङ

चर्चित गायक तथा मोडल दुर्गेश थापाको बिच्च बिच्चमा ३ सार्वजनिक भएको छ ।

दुई साता अगाडी बिच्च-बिच्च-२ ल्याएका थापाले शनिबार बिच्च-बिच्चमा ३ ल्याएका छन्।

कोरोना र त्यसले बदलिएको दैनिकी र समस्याबारेमा केन्द्रित रहेको थियो भने पछिल्लो गीत देश र यस भित्रका पछिल्ला खराब पात्र र प्रवृत्तिमा केन्द्रित गरिएको छ । बिच बिचमा २ दोस्रो साता सम्ममा ५० लाख बढी दर्शकले हेरिसकेको गायक दुर्गेश थापाले आदर्श अनलाइनलाई बताए । बिच बिचमा ३ ले पनि श्रोता दर्शकको मन जित्ने अपेक्षा रहेको गायक थापाले बताए ।

बसन्त थापाको शब्द लय, दुर्गेश थापाको स्वर रहेको म्यसजिक भिडियोमा स्वएम् गायक थापासहित चिरञ्जिवी सापकोटा, काजीस श्रेष्ठ, जीवन साहनी, लोमस शर्मा, सन्तोष बानीयाँ र प्रेम खड्काले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *