लोक दोहोरी गायिका लामिछानेले ल्याइन तीजगीत बेसारे माया

बागलुङ
लोकदोहोरी गायिका अमृता लामिछानेले मायाप्रिति झल्किने गरी तीज गीत बेसारे माया एलवम शनिवार सार्वजनिक गरेकी छिन् ।

लोक दोहोरीगीत क्षेत्रमा चर्चित टिका सानु, अमृता लामिछाने र मानसिंह खड्काको स्वर रहेको बेसारे माया गीतको शब्द संयोजन सरोज विरही कार्कीले गरेका छन् ।

तिलक ओलीले एरेञ्ज गरेको गीतको म्यूजिक भिडियोमा संप्रिया खड्का, दिपाशा बि.सी, उषा सुवेदी, अस्मिता पुरी, ऋतु तामाङ लगायतले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *