विक्रम चौहानको ‘दिलको राजधानी’ सार्वजानिक भिडियो सहित

आदर्श अनलाइन, बागलुङ
विक्रम चौहानको ‘दिलको राजधानी’ सार्वजानिक भएको छ ।

कृष्ण कँडेलको शब्द राजेश बर्देवाको संगीत रहेको यस गीतमा गायक विक्रम परियार र बिन्दु परियारले स्वर भरेका छन् ।

नायिका शिल्पा पोखरेल र दुर्गेश थापाले अभिनय गरेको यस गीतको विक्रम चौहानले निर्देशन गरेका छन् । गीतको छायाङ्कन प्रकाश खड्काको रहेको छ ।

यो पनि पढ्नुहोस्