हेमन्त खड्काको मर्मस्पर्शी ‘एउटा छोरो’ सार्वजनिक (भिडियो सहित)

आदर्श सञ्चार, बागलुङ
गायक तथा सर्जक हेमन्त खड्काको नयाँ गीत ‘एउटा छोरो’ सार्वजनिक भएको छ ।

खड्काको शब्द, संगित र स्वर रहेको गीतमा कृष्ण आचार्य र यशु भट्टराईको अभिनय रहेको छ ।

परिवारको एउटामात्र छोरो वृद्ध रोगी बाबा आमालाई घरमा छोडेर परदेशिनु परेको कथावस्तु समावेश गरेको मर्मस्पर्शी गीत र भिडियो खड्काको आफ्नै युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो ।

गीतको म्युजिक भिडियो बागलुङको विभिन्न स्थानमा सुटिङ गरिएको छ ।
भिडियो सहित

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *