चिनियाँ राष्ट्रपतिको स्वागतमा सार्वजनिक विदा

आदर्श अनलाईन, काठमाडौं

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघिय सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

बिहीबार मन्त्रिपरिषदको बैठकमा गृह मन्त्रालयले सीको स्वागतको लागि विदा दिन प्रस्ताव लगेको थियो ।

बैठकले गृह मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *