ढोरपाटन नगरमा ७७ जनाको कोरोना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

आर्दश अनलाईन, बागलुङ

बागलुङको ढोरपाटन नगरपालिकामा ७७ जनाको शनिबार कोरोना परीक्षण गरिएको छ ।

नगरपालिकामा चैत महिनामा विदेशबाट आएकाहरुको ¥यापिड टेस्ट गरिएको नगर प्रमुख देव कुमार नेपालीले बताउनुभयो ।

परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ अएको स्वास्थ्य कार्यलय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *