भोली देशभर सार्वजनिक बिदा

आदर्श अनलाइन,काठमाडौं

नेपाल सरकारले बुद्ध जयन्तीको अवसरमा भोली बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै विदा दिने निर्णय गरेको हो । गृहको सूचनामा भनिएको छ,“बिहीबार बुद्ध जयन्ती बैशाख पूर्णिमा (चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ ।”

अहिले देशमा जारी लकडाउनका कारण बिदा जस्तै भए पनि अहिले दैनिक खुल्ने गरेका प्रशासन लगायतका महत्वपूर्ण कार्यालयहरु पनि बन्द हुने सरकारले जनाएको छ ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *