म्याग्दीमा पहिलाे पटक एक जनामा काेराेना पुष्टि

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको मालिका गाउँपालिकाका २ रुमका एक युवालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

म्याग्दीको मालिका गाउँपालिका घर भई हाल बेनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *