निसीखोलामा एक महिलाले जन्माइन क्वारेन्टाईनमै बच्चा

आदर्श अनलाइन, बागलुङ ।
निसीखोलामा एक महिलाले क्वारेन्टिनमै बच्चा जन्माएकी छिन् ।

निसीखोला गाउँपालिका वडा नम्बर ५ निसी ज्ञानेन्द्र मावि क्वारेन्टिनमा बसेकी २१ वर्षीया रैमती विकले बच्चा जन्माएकी हुन् ।

उनी १२ दिनदेखि क्वारेन्टाईनमा रहेकी छिन् । उनका श्रीमान समेत क्वारेन्टाईनमा रहेको वडा अध्यक्ष हर्कमान घर्ती मगरले जानकारी दिनुभयो ।

भारतको पन्जाबबाट आएका उनीहरुको गत जेठ २९ गते पिसीआर परिक्षण गरिए पनि हालसम्म रिर्पोट आएको छैन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *