ताराखोलामा रुखबाट खसेर युवाको मृत्यु


आदर्श अनलाईन, बागलुङ
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ का छेन्दरको जंगलमा एक युवाको रुखबाट खसेर मृत्यु भएको छ ।

स्थानीय ३० वर्षीय धनबहादुर घर्तिको रुखमा घाँस काट्ने क्रममा खसेर आज दिउँसो मृत्यु भएको छ । घर्तीको घटनास्थलमै मृत्यु भएको ताराखोलाबाट संघम घर्तीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *