बागलुङमा थप १४ जनामा कोरोना संक्रमण

डम्मर बुढा मगर, बागलुङ

बागलुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको गलकोट नगरपालिकाका ८ जना र काठेखोला गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दुले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

संक्रमित हुनेमा गलकोट नगरपालिकमा ३५,३८,३०,२२, १९ र ४५ वर्षका पुरुष, ४२ र २० वर्षीया महिला रहेका छन् भने काठेखोला गाउँपालिकामा २४,२९,२२,२०,२३ र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *