बागलुङमा थप २९ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा गलकोट नगरपालिकाका ८ जना, बागलुङ नगरपालिकाका १३ जना, बडिगाड गाउँपालिकाका ६ जना, ढोरपाटन नगरपालिकाको १ जना र ताराखोला गाउँपालिकाको १ जना गरि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *