निसीखोलाका ७ महिने बालकसहित बागलुङमा ८ जनामा कोरोना पुष्टि

डम्मर बुढा मगर, बागलुङ ।
बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार ताराखोला गाउँपालिकाका ७ जना र निसीखोलाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ताराखोला गाउँपालिकाका ७ जना पुरुष र निसीखोला गाउँपालिकाका ७ महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ताराखोलाका २७, २४, ३५, २१, ३४, २१ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *