बागलुङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार जिल्लाको बरेङ गाउँपालिका ८ जना र जैमिनी नगरपालिकाको १ जनामा कोरोना संक्रमण पुष्ष्टि भएको हो ।

संक्रमित हुनेमा बरेङ गाउँपालिकाका ३०, ३३, ६०, ३७, ४०, १९, ३५ र २० वर्षीय पुरुष रहेका छन् भने जैनिमी नगरपालिकाका २० वर्षीय पुरुष रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *